नेपालले नै आग्रह गरेकाले एमसीसी आएको हो, अनुमोदन नगरी कार्यन्ँवयन गर्न नसकिने फतिमाद्धारा स्पष्ट

नेपालले नै आग्रह गरेकाले एमसीसी आएको हो, अनुमोदन नगरी कार्यन्ँवयन गर्न नसकिने फतिमाद्धारा स्पष्ट

  • आइतवार, भदौ २७, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

भदौ २७ काठमाडौँ । एमसीसीकी उपाध्यक्ष फातिमा सुमारले नेपालकै आग्रहमा एमसीसी परियोजना आएकाले अनुमोदन नगरे सम्म कार्यन्वयनमा नजाने स्पष्ट पारेकी छन् ।
चार दिने नेपाल भ्रमण सकेर फर्किनु अघि उनले अहिले सम्म ८ वटा सरकार बनेको र ती सरकारहरुले एमसीसी अनुमोदन र कार्यन्वयन गर्ने बताएको पनि दाबी गरिन् ।
एमसीसी नेपालको अर्थतन्त्रलाई मद्धत गर्ने सुमारको दाबी छ । उनले सम्झौता अनुमोदनका लागि कुनै समयसीमा नरहेको पनि बताईन् ।

भ्रमणका क्रममा उनले प्रधानमन्त्री शेर बहादुर देउवा सहित विभिन्न दलका नेताहरु र मन्त्रीहरुसँग भेटवार्ता गरेकी थिईन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ