भीम रावललाई सुदुरपश्चिम प्रदेश ईन्चार्ज नदिईने, लेखराज भट्ट यथावत रहने ओलीद्धारा स्पष्ट

भीम रावललाई सुदुरपश्चिम प्रदेश ईन्चार्ज नदिईने, लेखराज भट्ट यथावत रहने ओलीद्धारा स्पष्ट

  • आइतवार, भदौ २७, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

१० बुदे सहमति कार्यन्वयन हुँदा भीम रावल सुदुरपश्चिम प्रदेशको पार्टी ईन्चार्ज हुनु पर्ने थियो । त्यही बिषय सम्झाउन भीम रावल आज अध्यक्ष ओलीसँग भेट्न पुगेका थिए ।
रावल पार्टी उपाध्यक्ष समेत रहेका र माधव नेपाल समुहका लागेका बेला उनको ठाँउमा माओवादीबाट एमाले प्रवेश गरेका लेखराज भट्टलाई नै सो प्रदेशको ईन्चार्ज बनाईएको थियो ।
अहिले रावलले भट्टको स्थानमा आफू ईन्चार्ज हुन पाउनु पर्ने माग गर्ने गरेका छन् । उनलाई उपाध्यक्षमै कार्यरत रहन र प्रदेश ईन्चार्ज हेरफेर हुन नसक्ने अध्यक्ष ओलीले स्पष्ट पारेका छन् ।
त्यसमा असहमति राख्दै भीम रावल बाहिरिएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ