नेपाल र बंगलादेशको राष्ट्रिय महिला फुटवल टोलीबीच दोस्रो मैत्रीपूर्ण फुटवल हुँदै छ । यस अघि बिहिबार भएको खेलमा नेपालले बंगलादेशलाई दुई शुन्यले पराजीत गरेको थियो । खेल दशरथ रंगशालामा हुनेछ ।
नेपालको उत्कृष्ट खेलाडी सावित्रा भण्डारी घाईते भएर मैदान बाहिर रहेका बेला केही नयाँ खेलाडीले मौका पाएका छन् । उनीहरुले अघिल्लो खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।
नेपाल र बंगलादेश दुबैले आगामी एशिया कप छनौटका लागि तयारी स्वरुप मैत्रीपूर्ण खेल खेलेका हुन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline