सत्तारुढ गठबन्धनको बैठक बस्दैः मन्त्रीपरिषद् विस्तारदेखि अध्यादेश लगायतका बिषयमा छलफल हुने

सत्तारुढ गठबन्धनको बैठक बस्दैः मन्त्रीपरिषद् विस्तारदेखि अध्यादेश लगायतका बिषयमा छलफल हुने

  • आइतवार, भदौ २७, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्दै छ । बैठक बिहान १० बजे बस्ने छ । मन्त्रीपषिद् विस्तारमा भएको ढिलाई एवं संसदमा एमालेको अवरोध र दल विभाजन सम्बन्धि अध्यादेश फिर्ता लिने वा प्रतिस्थापन गर्ने भन्ने विषयमा गठबन्धनले सहमति जुटाउन कोशिस गरीरहेको छ ।
देउवा प्रधानमन्त्री भएको दुई महिना पुग्न लागेपनि अझै सरकार बिस्तार हुन सकेको छैन । एकातिर दल विभाजन प्रकृयामा समय लागेकाले र अर्कोतिर मन्त्रालयको भागबण्डाका क्रममा अझै मिलिनसकेको र दलहरु स्वयंले पनि पार्टी भित्र मन्त्री कसलाई बनाउने भनेर टुंगो लगाउन नसकेका कारण समस्या पैदा भएको देखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ