प्रचण्ड एमसीसी पास नगर्ने पक्षमा

प्रचण्ड एमसीसी पास नगर्ने पक्षमा

  • बिहिबार, भदौ २४, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

एमसीसी अनुमोदनका लागि अमेरीकी दबाब बढीरहेको र सत्तारुढ गठबन्धन भित्र पनि मतान्तर रहेका बेला माओवादी अध्यक्ष प्रचण्ड तत्काल एमसीसी अनुमोदन नगर्ने अडानमा उभिएका छन् ।
माओवादी अध्यक्ष प्रचण्ड अमेरीकाले पठाएको पत्र स्पष्ट नभएको र संसोधन पनि गर्न नसक्ने भन्ने धारणाप्रति सकारात्मक नरहेको बुझिएको छ ।
यदी संसदमा एमसीसी पेश भयो भने पनि माओवादी त्यसको बिपक्षमा उभिने तय भएको छ ।
साझा धारणा बनाउन प्रचण्डले माधव नेपाल र उपेन्द्र यादवसँग समेत छलफल गरेका छन् । नेपाल सरकारले एमसीसीबारे सोधेको ११ बुँदे प्रश्नको जवाफ अमेरिकाले बुधबार पठाएको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ