एमालेको नाराबाजीका बीच संसदमा राजनीतिक दल सम्बन्धि अध्यादेश पेश

एमालेको नाराबाजीका बीच संसदमा राजनीतिक दल सम्बन्धि अध्यादेश पेश

  • बुधबार, भदौ २३, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

एमालेको पटक पटकको अवरोध नरोकिए पछि सभामुख अग्नी सापकोटाले सदनको कार्बाही अगाडी बढाएका छन् ।
एकातिर नाराबाजी चलिरहेका बेला सभामुखको निर्देशन बमोजिम राजनीतिक दल सम्बन्धि अध्यादेश बैठकमा टेबल भएको छ ।
सरकारले नेकपा एमाले र जनता समाजवादी दल विभाजनमा सहयोग पुग्नेगरी केन्द्रीय समिति अथवा संसदीय दलमध्ये एकमा २० प्रतिशत सांसद भए दल विजभान गर्न मिल्ने अध्यादेश ल्याएको थियो।
सो अध्यादेश गृहमन्त्री बालकृष्ण खाँडले सदनमा पेश गरेपछि सभामुखले २५ गते सम्मका लागि सदनको बैठक स्थगित गरेका थिए ।
सभामुखको भूमिका निष्पक्ष नभएको भन्दै एमालेले सदन अबरुद्ध पारेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ