लोसपाको पक्षमा कहाँ कति मेयर र उपमेयरले गरे सनाखत ?

लोसपाको पक्षमा कहाँ कति मेयर र उपमेयरले गरे सनाखत ?

  • मङ्लबार, भदौ २२, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

काठमाडौं, २२ भदौ ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालको पक्षमा आजसम्म सनाखत गर्ने विभिन्न जिल्लाका मेयर र उपमेयरको विवरण प्राप्त भएको छ ।

प्राप्त विवरणअनुसार लोसपाको पक्षमा विभिन्न जिल्लामा १८ जना मेयर र २७ जना उपमेयरले सनाखत गरेका छन् । लोसपाको पक्षमा सप्तरीमा एक मेयर र तीन उपमेयर, धनुषामा एक मेयर र दुई उपमेयर, महोत्तरीमा ६ मेयर र १० उपमेयरले सनाखत गरेका छन् ।

यस्तै सर्लाहीमा पाँच मेयर, बारामा तीन मेयर र पाँच उपमेयर, पर्सामा दुई उपमेयर, रुपन्देहीमा एक मेयर र १ उपमेयरले लोसपा रोजेका छन् ।-यस अघि समाचारमा प्रकाशित तस्बिर समाचारसँग असम्बन्धित पर्न गएकोमा माफि चाहन्छौ । -सम्पादक

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ