नेपालले ओमनमा भएको एक दिवशीय क्रिकेटमा पपुवा न्युगिनी बिरुद्ध कसिलो बलिङ गर्दै टिमलाई ३३ ओभरमा १३४ रनमा अलआउट गरेको छ । नेपालले अब १३५ रनको सामान्य लक्ष्य बिरुद्ध जवाफी ब्याटीङ गर्दैछ ।
नेपालका लागि सन्दीप लामीछानेले सर्वाधीक ४ विकेट लिए भने विक्रम सोब र कुशल मल्लले २–२ विकेट लिए । सोमपाल कामीले १ विकेट लिए ।
विश्वकप क्रिकेट लिग दुईअन्तर्गत त्रिदेशीय शृंखलाको तयारीका लागि नेपालले पपुवा न्युगिनीविरुद्ध दुई खेलको शृंखला खेल्न लागेको हो । शृंखलाको दोस्रो खेल शुक्रबार हुनेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline