नेपालको फितलो प्रदर्शन, दोस्रो हाफ्मा एक गोलले पछि पर्यो ( भिडियो सहित ) ( भिडियो सहित )

नेपालको फितलो प्रदर्शन, दोस्रो हाफ्मा एक गोलले पछि पर्यो ( भिडियो सहित ) ( भिडियो सहित )

  • आइतवार, भदौ २०, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

नेपाल र भारतबीचको दोस्रो मैत्रिपूर्ण फुटबल खेल दशरथ रंगशालामा जारी छ । पहिलो हाफ् गोल रहित बराबरीमा रोकिए पनि दोस्रो हाफ्को ६१ औँ मिनेटमा नेपाल एक गोलले पछि परेको छ । ६१ औँ मिनेटमा डिफेन्स लाईनको कमजोरीका कारण नेपालले गोल खान पुग्यो । नेपालले प्राप्त केही अवसरमा गोल गर्न सकेन । यस खेलसँगै कप्तान किरणले नेपालको जर्सीमा सर्वाधिक धेरै अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमान बनाएका हुन् । सन् २००८ यता उनले ७३ खेल खेलिसकेका छन् ।
यसअघि सर्वाधिक धेरै ७२ खेल खेल्ने पूर्वकप्तान बिराज महर्जनको कीर्तिमानलाई किरणले पहिलो मैत्रिपूर्ण खेलमा बराबरी गरेका थिए । उक्त खेल १–१ गोलको बराबरीमा टुंगिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ