नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटवल जारी छ । दशरथ रंगशालामा जारी खेलमा नेपालले एक शुन्यको अग्रता लिएको छ । दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ्मा अन्जन विष्टले ३६ औँ मिनेटमा गोल गर्दै नेपालको अग्रता बनाएका हुन् । यस बीचमा भारतले पनि गोल गर्ने प्रयास गरे पनि सफल हुन सकेन । आजको खेलमा जीत्ने दाबी गर्दै प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले आक्रामक रणनीति बनाएर तीन जना फरवार्ड राखेका छन् ।
आगामी असोजमा माल्दिभ्समा हुने साफ् च्याम्पियनसिप र एशिया कप छनौटको तयारीका लागि यो मैत्रीपूर्ण खेल खेलिदैछ । दोस्रो मैत्रीपूर्ण खेल आगामी आईतबार हुनेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline