साझा उम्मेद्धार बनाउन पौडेल पक्ष असफल, पत्रकार सम्मेलनमा साझा उम्मेद्धार आउने आस्वासन

साझा उम्मेद्धार बनाउन पौडेल पक्ष असफल, पत्रकार सम्मेलनमा साझा उम्मेद्धार आउने आस्वासन

  • बिहिबार, भदौ १७, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

नेपाली काँग्रेस भित्र पौडेल खेमाले साझा उम्मेद्धार तय गर्न अझै असफल भईरहेको छ । लगातारको छलफलपछि पनि नेताहरुले सहमति जुटाउन नसकेपछि आज चार जना मध्य एक जना साझा उम्मेद्धार हुने आस्वासन दिएका छन् ।
आज आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ नेता रामचन्द्र पौडेल, डा. शशांक कोइराला, प्रकाशमान सिंह र शेखर कोइरालाले एउटै मञ्चबाट आफूहरु एकै ठाउँमा रहेको जानकारी दिए ।
अहिले काँग्रेसको महाधिवेशन नजिकिँदै जादा पदाधीकारीमा उम्मेद्धारी घोषणा गर्ने लहर चलेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ