भदौ २३ गते सम्म मन्त्रीपरिषद् विस्तार हुँदैनः माधव नेपाल

भदौ २३ गते सम्म मन्त्रीपरिषद् विस्तार हुँदैनः माधव नेपाल

  • बिहिबार, भदौ १७, २०७८
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

काठमाडौं, भदौं १७ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले भदौं २३ गते अघि मन्त्रिपरिषद विस्तार नहुने स्पष्ट पारेका छन् ।
नेपालले उपयुक्त समयमा गठबन्धनका नेताहरुबीच मन्त्रीपरिषद् विस्तारबारे छलफल हुने बताए । २२÷२३ गते सम्म कसैले चुईक्क पनि बोल्ने छैनन, नेपालले भने ।
मन्त्रीपरिषद् विस्तारमा २२ गते पछि मात्रै गरिनुको पछाडीको मुख्य कारण माधव नेपाल र उपेन्द्र यादवको पार्टी रहेको बताईएको छ । २२ भदौ सम्म निर्वाचन आयोगले जनप्रतिनिधिलाई दल रोज्न दिएको समय मुख्य देखिन्छ । २२ गते सम्म प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिले दल रोज्न पाउने भनिएको र त्यो अघि नै मन्त्री बनाउदा असन्तुष्ट हुने नेताले तल जनप्रतिनिहरुलाई प्रभावित पार्न सक्ने भय नेताहरुमा रहेको स्रोतको दाबी छ ।
उनले केपी ओलीको भ्रममा नपर्न पार्टीका जनप्रतिनिधिहरुलाई आव्हान गरे ।

मन्त्रीपरिषद् विस्तार

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ