हामी भारत बिरुद्धका दुबै खेल जीत्न चाहन्छौँ : अल्मुताईरी

हामी भारत बिरुद्धका दुबै खेल जीत्न चाहन्छौँ : अल्मुताईरी

  • बुधबार, भदौ १६, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

नेपाली राष्ट्रिय फुटवल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले आफूले भारत बिरुद्धका दुबै मैत्रीपूर्ण खेल जीत्न चाहेको बताएका छन् । प्रिम्याच कन्फेरेन्समा बोल्दै प्रशिक्षक अल्मुताईरीले नेपाली टोलीले राम्रो प्रदर्शन गर्ने पनि बताए ।
उनले फेसबुक स्टाटसका बारेमा स्पष्टीकरण दिदैँ अब दर्शकहरुले मैले फेसबुकमा के लेँखे भन्दा पनि खेलमा केन्द्रीत हुन आग्रह गरे ।
यसै गरी नेपाली टोलीका कप्तान किरण चेमजोङले दक्षिण एशियाली टोलीमा सातौँ स्थानमा रहेको भए पनि लक्ष्य ठूलो भएकाले टिमले राम्रो गर्ने बताए ।
आफूहरुले एशिया कपमा छनौट हुने लक्ष्य राखेको पनि बताए ।
एन्फा उपाध्यक्ष उपेन्द्र सिंहले कोभिडका बीच पनि दर्शक सहित फुटवल खेलाउन पाउनु खुसीको कुरा भएको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ