माधव नेपालको पार्टीमा खुलेका बागमती प्रदेशका सामाजिक विकासमन्त्री खनालले दिए राजीनामा

माधव नेपालको पार्टीमा खुलेका बागमती प्रदेशका सामाजिक विकासमन्त्री खनालले दिए राजीनामा

  • बुधबार, भदौ १६, २०७८
  • मिर्मिरे अनलाइन

  • 12.3K
    SHARES

मकवानपुर, १६ भदौ ।बागमती प्रदेश सरकारका सामाजिक विकासमन्त्री कृष्णशर्मा खनालले राजीनामा दिएका छन् ।

खनाल माधव नेपालको नेतृत्वमा रहेको एकीकृत समाजवादीमा खुलेका थिए । उनले मंगलबार एमाले समाजवादीका लागि सनाखत गरेका थिए । खनालले आज विहान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य समक्ष राजीनामा बुझाएका हुन् ।

उनी एमाले विभाजनपछि बनेको एकीकृत समाजवादीका केन्द्रीय सदस्य समेत हुन् । शाक्य नेतृत्वको सरकारलाई काम गर्न सहज होस् भनेर आफूले पदबाट राजीनामा दिएको खनालले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ