बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी, मन्त्रालयको टुंगो लगाउने संभावना

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी, मन्त्रालयको टुंगो लगाउने संभावना

  • मङ्लबार, भदौ १५, २०७८
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक जारी छ । आजको छलफलले मन्त्रालयको टुंगो लगाउने संभावना रहेको नेताहरुको दाबी छ ।
आज मन्त्रालयको टुंगो लागेमा भोली मन्त्रीपरिषद्को विस्तार हुनेछ ।
मन्त्रालयको संख्या यस अघि नै टुंगो लागिसकेको छ । गठबन्धन बैठकमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललगायत छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ