आगोसँग नखेल्नुस् भन्दा ओलीले सुनेनन् अहिले त देख्दै होलान् : प्रचण्ड

आगोसँग नखेल्नुस् भन्दा ओलीले सुनेनन् अहिले त देख्दै होलान् : प्रचण्ड

  • सोमवार, भदौ १४, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफूले केपी ओलीलाई आगो सँग नखेल्न पटक पटक आग्रह गरेपनि नटेरेको भन्दै कटाक्ष गरेका छन् । त्यही आगोसँग खेलेकाले अहिले ओली यो अवस्थामा आएको बताए ।
जोरपार्टीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले माओवादी आगो हो , आगोसँग नखेल्नुस् भनेर ओलीलाई सम्झाएको दाबी गरे ।
माओवादीसँग खेलेका कारण नै ओली सरकार ढलेको र प्रदेशहरुमा पनि त्यही स्थिति आएको भन्दै अब प्रदेश १ को सरकार पनि केही दिनमै ढल्ने दाबी प्रचण्डको छ ।
उनले संसदमै ओलीलार्ई यस्तो चेतावनी दिएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ