माओवादी केन्द्रको स्थायी समितिको आकस्मिक बैठक : सरकारमा जाने मन्त्री र नेताहरुको जिम्मेवारीबारे छलफल

माओवादी केन्द्रको स्थायी समितिको आकस्मिक बैठक : सरकारमा जाने मन्त्री र नेताहरुको जिम्मेवारीबारे छलफल

  • सोमवार, भदौ १४, २०७८
  • मिर्मिरे अनलाइन

  • 3.4K
    SHARES

माओवादी केन्द्रले स्थायी समितिको आकस्मिक बैठक बोलाएको छ । बैठक पेरिसडाडामा शुरु भएको छ । बैठकले सरकारमा जाने मन्त्रीको नाम टुंगो लगाउने र पूर्णता दिन बाँकी विभागहरुमा नेताहरुलाई जिम्मेवारी दिने विषयमा छलफल हुने बताईएको छ ।
आजै मात्र गठबन्धनको बैठकमा छिट्टै सरकारलाई पूर्णता दिने सहमति भएको थियो ।
माओवादीले हाल सम्म दुई जना मन्त्री पठाएको छ भने बाँकीको नाम टुंगो लगाउन सकेको छैन ।
सीमित मन्त्रालय भागमा पर्ने भए पनि आकाक्षी अत्याधिक भए पछि प्रचण्ड अप्ठेरोमा परेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ