एमालेको दबाब टेरेनन् सभामुखले, माधव नेपालको पक्षमा लागेका १४ सांसदको पद सुरक्षित

एमालेको दबाब टेरेनन् सभामुखले, माधव नेपालको पक्षमा लागेका १४ सांसदको पद सुरक्षित

  • आइतवार, भदौ १३, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौं । संसद सचिवालयले नेकपा एमालेले कारबाहीको सिफारिस गरेका माधव नेपालसहित १४ सांसदलाई कारबाही गर्नु नपर्ने निर्णय गरेको छ । एमालेको चर्को दबाबको वेवास्ता गर्दै सभामुखले उक्त निर्णय गरेका हुन् ।

एमालेले संसद सचिवालयमा पठाएको पत्रबारे जवाफ दिँदै नेपालको नेतृत्वमा नयाँ दल दर्ता भइसकेको र निर्वाचन आयोगले दलको मान्यता दिइसकेको अवस्थामा कारबाही गर्नुपर्ने अवस्था नरहेको सचिवालयले जनाएको छ ।

एमालेले गरेको कारवाहीको पत्र संसद सचिवालयमा पठाए पनि सभामुख अग्नी सापकोटाले ‘विचाराधीन’ अवस्थामा राखेका थिए ।
एमालेले सभामुखको उक्त कदमप्रति कडा आपत्ति जनाउदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ