ओलीले एमालेलाई मृत अवस्थामा पुर्याए, अहिले तत्काल हामी कुनै पार्टीसँग एकता गर्दैनौँ : नेपाल

ओलीले एमालेलाई मृत अवस्थामा पुर्याए, अहिले तत्काल हामी कुनै पार्टीसँग एकता गर्दैनौँ : नेपाल

  • आइतवार, भदौ १३, २०७८
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले केपी ओलीले एमालेलाई मृत अवस्थामा पुर्याएको दाबी गरेका छन् । पार्टीको संसदीय दलको बैठकमा बोल्दै नेपालले केपी ओली कम्युनिष्टको नाममा कलंक भएको दाबी गरे ।
उनले ओलीका कारण नै नेकपा एकता संकटमा पर्दै पार्टी विभाजनको अवस्थामा आएको उनले बताए ।
यसै प्रसंगमा उनले समाजवादी पार्टीले अहिले तत्काल कुनै पनि पार्टीसँग एकता नगर्ने पनि बताए ।
उनले दोस्रो पुस्ताका नेताहरुले धोका दिएको भन्दै अब पार्टी संगठनलाई जनतामा स्थापित गरेर सुदृढ गर्नु पर्ने आवस्यकता रहेको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ