नयाँ दल दर्ता भए लगत्तै नेकपा एकीकृत समाजवादीले संसदीय दलको नेता चयन गर्दैछ । संसदीय दलको नेतामा अध्यक्ष माधव कुमार नेपाल स्वयं छनौट हुनेछन् ।
अब छिट्टै सरकारमा सहभागी हुन लागेको समाजवादीले आज संसदीय दलको नेता चयन गर्न बानेश्वरमा अहिले बैठक बसिरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline