नेकपा ( एकीकृत समाजवादी )का अध्यक्ष माधव कुमार नेपालले अब पाँच दलीय गठबन्धन दीर्घकालीन रुपमा अघि बढ्ने बताएका छन् । आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले विगतमा पाँच दल भन्न अप्ठेरो भए पनि अब सहज भएको र सरकारमा पनि आफूहरु सहभागी हुने बताए ।
उनले ओलीले जस्तो हावादारी सपना नदेखाउने भन्दै गर्न सक्ने काम गर्दै अघि बढ्दै जाने र कृषिलाई मुख्य आधार बनाउने पनि बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline