नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालका बिषयमा केन्द्रीय समितिको बैठकमा टिप्पणी गरेका छन् । उनले जारी केन्द्रीय समितिको बैठकमा बोल्दै माधव नेपालहरुलाई आफूहरुले नलखेटेको दाबी गर्दै आफै हिँडेको बताए ।
माधव नेपालहरुको हुँडलोका कारण ठूलो पार्टीले क्षति ब्यहोर्नु परेको ओलीको भनाई छ ।
अब एमाले एकतावद्ध भएर विजययात्रा सुनिश्चित गर्ने पनि उनको भनाई छ ।
कुनै सैद्धान्तिक मतभेद भन्दा पनि भावावेश र स्वार्थका कारण माधव नेपाल पार्टी छाडेर हिँडेको ओलीको भनाई छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline