पार्टी विभाजनपछि पहिलो पल्ट एमाले केन्द्रीय समितिको बैठक बस्दै छ । मध्यान्ह १२ बजे तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा बस्ने बैठकले यस अघि स्थायी समितिले गरेका निर्णयहरुको अनुमोदन गर्नुका साथै पार्टी विभाजनको समिक्षा समेत गर्ने बताईएको छ ।
एमालेबाट बिद्रोह गरी माधव नेपालको नेतृत्वमा नयाँ पार्टी गठन भएपछि बाँकी जिम्मेवारी विभाजन, पुरानो जिम्मेवारी सहित नेताहरुलाई सक्रिय गराउने र आगामी मंसीरमा गर्ने महाधिवेशनको तयारी गर्ने विषयमा छलफल हुने छ ।
आज बैठकले पार्टी छाडेर गएकाहरुलाई कार्बाही गर्ने तयारी समेत भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline