आज निर्वाचन आयोगमा दर्ता भएको नेकपा ( एकीकृत समाजवादी ) का नेताहरुले अबको चार महिनामा आफ्नो पार्टी देशकै सबै भन्दा ठुलो पार्टी हुने दाबी गरेका छन् ।
निर्वाचन आयोगमा पत्रकारहरुसँग कुरा गर्दै सांसद मेटमणि चौधरीले अब प्रचण्ड, बैद्य, बाबुराम र विप्लवसँग समेत एकता गरेर पार्टी देशकै ठूलो पार्टी बनाउने दाबी गरे ।
अब चार महिना भित्रै माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकता हुने गरी छलफल भईरहेको चौधरीले दाबी गरे ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline