एकीकृत समाजवादीका लागि ५५ केन्द्रीय सदस्य र ३३ सांसदले गरे सनाखत , आजै प्रमाणपत्र आउने

एकीकृत समाजवादीका लागि ५५ केन्द्रीय सदस्य र ३३ सांसदले गरे सनाखत , आजै प्रमाणपत्र आउने

  • बुधबार, भदौ ९, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौं, भदौं ९ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का ५५ जना केन्द्रीय सदस्य र ३३ जना सांसदले दल दर्ताका लागि सनाखत गरेका छन् । यो भनेको २० प्रतिशत भन्दा बढी हो ।
यो पछिल्लो अध्यादेश बमोजिम संख्या पुरा भएकाले माधव नेपाल नेतृत्वको नेकपा ( एकीकृत समाजवादी)ले दल दर्ताको प्रमाण पत्र आजै आउने संभावना छ ।

दिल्लीमा उपचारको क्रममा रहेका वरिष्ठ नेता झलनाथ खनालले उतै नेपाली दुतावासबाट सनाखत गरेका छन् । प्रदीप नेपाल सहित केही नेताले निर्वाचन आयोगमै पुगेर आज सनाखत गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ