नेकपा एकीकृत समाजवादी पार्टीको सनाखत जारी छ । अहिले माधव नेपाल सहितका नेताहरुले सनाखत गर्ने क्रम जारी छ । माधव नेपाललाई साथ दिदै प्रदीप नेपाल पनि निर्वाचन आयोग पुगेका छन् । २ बजे भित्र सनाखत गरीसकेपछि संभवत आयोगले आजै दल दर्ताको प्रमाण पत्र दिने संभावना रहेको छ ।


यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline