माधव नेपाल समुहले हाम्रा सांसदहरुलाई अपहरण गरेर रिसोर्टमा थुनेर राखे : ओली

माधव नेपाल समुहले हाम्रा सांसदहरुलाई अपहरण गरेर रिसोर्टमा थुनेर राखे : ओली

  • बुधबार, भदौ ९, २०७८
  • मिर्मिरे अनलाइन

  • 14.9K
    SHARES

एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल समुहले एमालेका सांसदहरुलाई घर घरबाटै अपहरण गरेर चन्द्रागिरी रिसोर्टमा थुनेर राखेको आरोप लगाएका छन् । आज आयोजित पत्रकार सम्मेलन गर्दै ओलीले बल जफ्ती अपहरण गरेर थुनेर ढोक्सेमा हालेर निर्वाचन आयोगमा खन्याईयो , ओलीले भने ।
यो अलोकतान्त्रिक काम भएको ओलीको भनाई छ । बाटो बिराएकाहरुलाई मुलधारमा फर्कन पनि अध्यक्ष ओलीले अपील गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ