आज माधव नेपालको एकीकृत समाजवादीको सनाखत हुँदै, चन्द्रागिरीबाट सोझै आयोग जाने तयारी

आज माधव नेपालको एकीकृत समाजवादीको सनाखत हुँदै, चन्द्रागिरीबाट सोझै आयोग जाने तयारी

  • बुधबार, भदौ ९, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

एमालेबाट बिद्रोह गरी नेकपा ( एकीकृत समाजवादी ) बनाएको माधव नेपाल नेतृत्वको दलले आज दर्ता प्रकृयालाई टुंग्याउन निर्वाचन आयोगमा सनाखत गर्देछ । सनाखतका लागि आयोगले ११ः३० बजेदेखि २ बजे सम्मको समय दिएको छ । सनाखत अघि नै विधान र घोषणा पत्र पारित गर्न र छलफल गर्न चन्द्रागिरी रिसोर्टमा जुटेको सो पार्टीका नेताहरु आज आयोग जाँदैछन् ।
आयोगले शसरीर उपस्थित भएर सनाखत गर्न समय तोकेको हो ।
२०३ केन्द्रीय समितिमा ४१ जना कम्तीमा सनाखत गर्न पुग्नु पर्नेछ । त्यसो त ५७ जनाले हस्ताक्षर गरेर निवेदन दिएका छन् । अरु केही केन्द्रीय सदस्य र सांसद थप हुन सक्ने नेताहरुको दाबी छ । सांसदमा २५ जनाले सनाखत गरे पुग्ने छ भने यस नयाँ पार्टीमा ३२ बढी सांसद रहेको जनाईएको छ ।

त्यसको ठीक अघि एमाले अध्यक्ष ओलीले पत्रकार सम्मेलन गर्दैछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ