पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफू नेकपा (एकीकृत समाजवादी)मा रहेको निर्वाचन आयोगमा निवेदन दिएका छन् । सनाखतका लागि बुधबार शसरीर उपस्थित हुन आयोगले भने पछि दिल्लीमा मृगौला प्रत्यारोपण गरेर उपचार गरीरहेका खनालले उतैबाट जानकारी पठाएका हुन् ।
तर खनाल भारतमा छन्। केही समयअगाडि उनको मिर्गौला प्रत्यारोपण गरिएको थियो। खनालले आज आयोगमा पत्र पठाएर आफू नेकपा (एकीकृत समाजवादी) मा रहेको र दिल्ली दूतावासमार्फत् सनाखतको व्यवस्था गर्न निवेदन पठाएर माग गरेका छन्।
खनालले दिल्ली स्थित नेपाली दुतावासमा खनालको सनाखतको व्यवस्था गराउने व्यवस्था मिलाउन आयोगसँग माग गरेका हुन् । यस बारे आयोगले कुनै निर्णय भने गरीसकेको छैन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline