काँग्रेस जिल्ला सभापतिहरुद्धारा पार्टी कार्यलयमा धर्ना, सदस्यता सूची सार्वजनिक गर्न माग

काँग्रेस जिल्ला सभापतिहरुद्धारा पार्टी कार्यलयमा धर्ना, सदस्यता सूची सार्वजनिक गर्न माग

  • मङ्लबार, भदौ ८, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौं, भदौं ८ । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना शुरु गरेका छन् । उनीहरुको मुख्य माग सदस्यता सूची सार्वजनिक गर्नु पर्ने लगायतका रहेका छन् ।
निर्वाचन निर्देशिकामा सबै जिल्ला र तहमा एकरूपता ल्याउन पनि सभापतिहरुले माग गरेका छन् । एकमात्रै निर्वाचन क्षेत्र भएका जिल्लामा जिल्ला सभापतिको उम्मेदवार बन्न महाधिवेशन प्रतिनिधि हुनुनपर्ने व्यवस्था हटाउन पनि उनीहरुले भनेका छन् ।

सोमबार मात्र सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच सहमतिमा क्रियाशील सदस्यता विवाद टुंगो लगाइएको बताइएको थियो ।

जिल्लाले सिफारिश गरेभन्दा फरक नामावली र संख्या स्वीकृत गरिएको आशंका गर्दै उनीहरु धर्नामा बसेका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ