एकीकृत समाजवादीले आज विधान र घोषणा पत्रलाई अन्तिम रुप दिने

एकीकृत समाजवादीले आज विधान र घोषणा पत्रलाई अन्तिम रुप दिने

  • मङ्लबार, भदौ ८, २०७८
  • मिर्मिरे अनलाइन

  • 3.1K
    SHARES

निर्वाचन आयोगमा दर्ता प्रकृयामा रहेको माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले आज पार्टीको विधान र घोषणा पत्रलाई अन्तिम रुप दिने भएको छ ।
चन्द्रागिरी रिसोर्टमा हिजैदेखि बसिरहेका सो पार्टीका सांसद तथा केन्द्रीय सदस्यहरुले आज छलफल गरेर विधान र घोषणा पत्र तयार पार्न लागेका हुन् ।
दुई दर्जन बढी सांसद र केन्द्रीय सदस्यहरु रिसोर्टमा बसेका छन् । बुधबार दिँउसो २ बजे आयोगमा सनाखत हुने भएकाले नेताहरु केन्द्रीकृत भएरै जान सक्ने बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ