एमाले अध्यक्ष केपी ओलीले दश बुदे सहमति कार्यन्वयन गर्ने प्रतिवद्धता जनाएका छन् । आज माधव नेपालको साथ छाडेका केही नेताहरुसँगको भेटमा ओलीले उक्त प्रतिवद्धता जनाएको भेटमा सहभागी एक नेताले बताए ।
यद्यपि, नेताहरु पूर्ण आस्वस्त भने छैनन् । भोली नै जेठ २ अघिको स्थायी समितिको बैठक बोलाउन अध्यक्ष ओली र महासचिव र्ईश्वर पोखरेल सहमत भएको बताईएको छ ।
भोलीको बैठकले १० बुदे कार्यन्वयनबारे थप निर्णय गर्ने जनाईएको छ । भोलीको बैठकमा भीम रावल, घनश्याम भुषाल सहितका नेता सहभागी हुने दाबी गरिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline