एकताको पक्षमा रहेको भन्दै माधव नेपालको साथ छाडेका एमालेका दोस्रो तहका नेताहरु दश बुदे सहमति कार्यन्वयका लागि भन्दै अध्यक्ष ओलीसँग वार्ता गर्न बालकोट पुगेका छन् । भीम रावल, घनश्याम भुषाल सहितका नेताहरु त्याहाँ पुगेका हुन् ।
उनीहरुले यस अघि मंगलबार सम्म दशबुदे सहमति कार्यन्वयन गर्न अध्यक्ष ओलीलाई अल्टिमेटम दिएका थिए ।
उनीहरु सोही विषयमा ओलीलाई दबाब दिन बालकोट पुगेका हुन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline