नेकपा माओवादी केन्द्रले पार्टी संष्ठनलाई सुदृढ गर्दै बिचार मिल्ने अन्य शक्ति र पार्टीहरुसँग एकता र ध्रुवीकरणका लागि पहल गर्ने निर्णय गरेको छ ।
आज बसेको स्थायी कमिटिको बैठकले उक्त निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
यसै गरी बैठकले नेताहरुको कार्यविभाजन गर्दै प्रदेश ईन्चार्जहरु तोकेको छ । यसै गरी जिल्ला ईन्चार्जहरु र विभागका प्रमुखहरु समेत तोकेको श्रेष्ठले बताए ।
प्रवक्ता श्रेष्ठले नेकपा एकीकृत समाजवादीको दर्ता भईसकेपछि मन्त्रीपरिषद् विस्तार हुने पनि जानकारी दिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline