मैले माधव नेपाललाई धोका दिएर मुख्यमन्त्री भएको हैन : मुख्यमन्त्री शाक्य

मैले माधव नेपाललाई धोका दिएर मुख्यमन्त्री भएको हैन : मुख्यमन्त्री शाक्य

  • शनिबार, भदौ ५, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

बागमती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफूलाई माधव कुमार नेपाल र केपी ओली दुबै नेताको साथ रहेको दाबी गरेकी छन् । आज रामेछाप काठमाण्डौँ सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा ोल्दै मुख्यमन्त्री शाक्यले उनले आफू पार्टी एकताको पक्षमा रहेको पनि बताईन् ।
अध्यक्ष केपी शर्मा ओलीले १० बुदे सहमति अक्षरस कार्यन्वयन गर्ने प्रतिवद्धता जनाउने वित्तिकै एमाले एकतावद्ध हुने शाक्यको दाबी छ ।
मैले माधव कुमार नेपाललाई धोका दिएर मुख्यमन्त्री भएको गलत सन्देश नफैलाउन उनले आग्रह गरिन् ।
उनी शुरुमा ओली बिरुद्ध गाली गलौजकै स्तरमा उत्रिएकी थिईन् । पछि माधव नेपालले नयाँ पार्टी बनाएकै दिन उनी मुख्यमन्त्री बनेपछि उनले नेपाललाई धोका दिएको आरोप लाग्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ