पार्टी विभाजनबारे ओलीले भने यो केही क्षणको ग्रहण र बादल लागे जस्तै हो

पार्टी विभाजनबारे ओलीले भने यो केही क्षणको ग्रहण र बादल लागे जस्तै हो

  • बिहिबार, भदौ ३, २०७८
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालको नेतृत्वमा भएको विभाजनलाई सूर्यमा ग्रहण र बादल लागे जस्तो मात्र हो भनेका छन् । ग्रहण लागेको हो , बादल लागेको हो , हटेर जान्छ ओलीले भने ।
भक्तपुरमा आयोजित एक कार्यक्रममा ओलीले पात नझर्ने रुख नभए जस्तै पार्टीमा विभाजन पनि त्यस्तै भएको बताए ।
अहिले पनि देशभर सात वटै प्रदेशमा एमालेको धेरै जनप्रतिनिधि रहेको भन्दै जिम्मेवार पार्टी अध्यक्षको हैसियतमा आफू विकास र समृद्धिको काममा लागिरहेको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ