अब ओलीमा लागेर काम छैन, माधव नेपाललाई सहयोग गरेर जानु पर्छः वामदेव गौतम

अब ओलीमा लागेर काम छैन, माधव नेपाललाई सहयोग गरेर जानु पर्छः वामदेव गौतम

  • बिहिबार, भदौ ३, २०७८
  • मिर्मिरे अनलाइन

  • 17.1K
    SHARES

काठमाडौं भदौ ३ । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले अब केपी ओलीको पक्षमा लागेर काम नहुने भन्दै माधव नेपाल नेतृत्वको एमाले समाजवादीलाई सहयोग गर्न आफ्नो अधिभयानका सदस्यहरुलाई आग्रह गरेका छन् ।
पार्टी एकता अभियानको जुम मिटिङलाई सम्बोधन गर्दै नेता गौतमले पार्टी एकता अभियानलाई तीव्र बनाउँदै नेपाल नेतृत्वको एमाले समाजवादी पार्टीलाई सहयोग गर्नु पर्ने उनले बताए ।

गौतम एमाले एकता अभियानका संयोजक रहेका छन् । उनले अलग्गै टिम बनाएर एकताको दबाब बनाउदै आएका थिए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ