लामो समयदेखि माधव कुमार नेपालको साथमा रहेका एमालेका दोस्रो तहका भनिएका केही नेताले माधव कुमार नेपाललाई अन्तिममा धोका दिएका छन् । भीम रावल, अष्टलक्ष्मी शाक्य, घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट लगायत पूर्व स्थायी समिति सदस्यले माधव नेपालको साथ छाडेका हुन् ।
माधव नेपालको साथ छाडेकै दिन अष्टलक्ष्मी शाक्यले त बागमति प्रदेशको मुख्यमन्त्री बन्न भ्याएकी छन् । उनलाई आजै शपथ गराईदैछ ।
माधव नेपालले ओलीले कम्युनिष्ट आन्दोलन विसर्जनतिर लगेकाले विद्रोह गर्नु परेको अपील जारी गरेका छन् ।
स्रोतका अनुसार भीम रावल सहित केही नेतालाई ओलीको साथ नछोड्न विभिन्न क्षेत्रबाट दबाब समेत आएको थियो ।यी मध्य धेरै जसो कार्यदलमा रहेका सदस्यहरु थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline