अध्यादेश जारी भए माधव समुहले आजै नयाँ पार्टी दर्ता गर्ने, पार्टीको नाम नेकपा एमाले ( समाजवादी ) राखिने

अध्यादेश जारी भए माधव समुहले आजै नयाँ पार्टी दर्ता गर्ने, पार्टीको नाम नेकपा एमाले ( समाजवादी ) राखिने

  • बुधबार, भदौ २, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

राष्ट्रपतिबाट अध्यादेश आज जारी भएमा एमाले माधव समुहले आजै निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गर्ने भएको छ । एमाले नेता विरोध खतिवडाका अनुसार नयाँ पार्टीको नाम संभवत नेकपा एमाले समाजवादी राखिनेछ । सो समुहले चुनाव चिन्ह सबै तयारी अवस्थामा राखेको छ । ६० देखि ९० जना सम्मको केन्द्रीय समिति बन्नेछ ।
देशव्यापी सांगठनिक संरचना रहेको एमाले मिल्न नसक्ने अवस्थामा आएपछि नयाँ दल दर्ता हुन लागेको हो ।
नयाँ पार्टी खोल्ने तयारी गरेपछि माधव नेपाल सहित १४ सांसदलाई एमालेले कार्बाही गर्न भन्दै संसद सचिवालयमा पत्र पठाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ