अध्यादेश आज जारी हुने संभावना कम

अध्यादेश आज जारी हुने संभावना कम

  • मङ्लबार, भदौ १, २०७८
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

अघिल्लो सरकारका बेला एकै दिनमा सरकारको सिफारीसमा आउने अध्यादेश जारी गर्ने राष्ट्रपतिले आज सिफारीस भएको अध्यादेश अहिले सम्म जारी गरेकी छैनन् ।
अध्यादेश रोक्ने मनशाय नभए पनि एक दिन ढिलो गरी जारी गर्ने तयारीमा राष्ट्रपति कार्यलय रहेको स्रोतको दाबी छ ।
आज प्रदेश दुईका प्रमुखको शपथ ग्रहण आदि कारणले राष्ट्रपतिले अध्यादेश बारे निर्णय गर्न नभ्याएको हुन सक्ने आकंलन गरिएको छ ।
एमालेले अध्यादेश राष्ट्रपतिले रोक्नु पर्ने माग गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ