माधव नेपाल सहित १४ सांसदलाई कार्बाही गर्यो एमालेले

माधव नेपाल सहित १४ सांसदलाई कार्बाही गर्यो एमालेले

  • मङ्लबार, भदौ १, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

एमालेले वरिष्ठ नेता माधव कुमार नेपाल सहित १४ सांसदलाई पदमुक्त गर्ने निर्णय गरेको छ । कारवाही गरिएका सांसदहरुमा माधवकुमार नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणीकुमारी खड्का, लक्ष्मी चौधरी, निरादेवी जैरु, पुष्पकुमारी कर्ण, सरलाकुमारी यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ  मेटमणि चौधरी   रहेका छन् । उनीहरुलाई कार्बाही गरिएको जानकारी सहितको पत्र संसद सचिवालयमा पुगेको छ ।
एमाले विभाजनको संघारमा पुगेका बेला एकातिर केन्द्रीय सदस्यको संख्या थपेर निर्वाचन आयोगमा पठाईएको छ भने अर्कोतिर सांसद पदमुक्त समेत गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ