दल विभाजन सम्बन्धि अध्यादेश सिफारीस गरेपछि प्रधानमन्त्री शेर बहादुर देउवा राष्ट्रपति निवास पुगेका छन् ।
संभवतः प्रधानमन्त्रीले सो अध्यादेश जारी गर्न राष्ट्रपतिलाई आग्रह गरेको बुझिएको छ । दल विभाजन सम्बन्धि अध्यादेशपछि एमाले र जसपा विभाजन हुने संभावना बढेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline