१ भदौ, काठमाडौं । नेकपा एमालेले दल विभाजन सम्बन्धी अध्यादेशको प्रतिवाद गर्ने निर्णय गरेको छ ।
आज बसेको स्थायी समितिको बैठकले उक्त निर्णय गरेको हो ।
संसद अधिवेशन रोकेर अध्यादेश ल्याउनु गलत भएको भन्दै पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले शान्तिपूर्ण जनपरिचालनको कार्यक्रम मार्फत प्रतिवाद गर्ने बताए ।
दल विभाजन सम्बन्धी अध्यादेशले लोकतान्त्रिक प्रणालीलाई नै विभाजित बनाउने र संकटतिर धकेल्ने एमालेको ठहर छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline