सरकारले एमाले फुटाउन अध्यादेश ल्याउन लागेकोमा ओलीको विरोध, आज स्थायी समिति र संसदीय दलको बैठक बस्दै

सरकारले एमाले फुटाउन अध्यादेश ल्याउन लागेकोमा ओलीको विरोध, आज स्थायी समिति र संसदीय दलको बैठक बस्दै

  • मङ्लबार, भदौ १, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

सरकारले संसदको चालु अधिवेशन अन्त्य गरेकै दिनदेखि एमाले नेताहरु अध्यादेश ल्याए र पार्टी विभाजन गर्ने भन्दै चिन्ता जनाउन थालेका छन् । यो संभावना बढेपछि एमाले अध्यक्ष ओलीले पार्टी एकता कायम राख्न अपील गरेका छन् ।
हिजो भएको अनौपचारीक छलफल अनुसार आज बिहान ११ बजे स्थायी समितिको बैठक बस्ने र दिँउसो तीन बजे संसदीय दलको बैठक बस्ने छ ।
एमाले संसदीय दल र केन्द्रीय समितिमा ४० प्रतिशत नपुग्ने भएकाले माधव समुहलाई सजिलो बनाउन त्यो भन्दा कम प्रतिशत ल्याएर अध्यादेश ल्याउने सरकारले तयारी गरेपछि एमाले चिन्तित बनेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ