अघिल्लो सरकारले नियुक्त गरेका प्रदेश २ का प्रमुख झा बर्खास्त, मिश्र नयाँ प्रदेश प्रमुख सिफारीस

अघिल्लो सरकारले नियुक्त गरेका प्रदेश २ का प्रमुख झा बर्खास्त, मिश्र नयाँ प्रदेश प्रमुख सिफारीस

  • सोमवार, साउन ३२, २०७८
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

सरकारले ओली सरकारले नियुक्त गरेका प्रदेश दुईका प्रमुख राजेश अहिराज झालाई बर्खास्त गरेको छ ।

आज बसेको मन्त्रीपरिषद् बैठकले झालाई बर्खास्त गर्दै नयाँ प्रदेश प्रमुखमा काँग्रेस नेता हरि शंकर मिश्रलाई नियुक्तिका लागि सिफारीस गर्ने निर्णय पनि गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ