माओवादीले खारेज गर्यो सबै जिल्ला कमिटि, अब संघ, प्रदेश र स्थानीय कमिटि मात्रै !

माओवादीले खारेज गर्यो सबै जिल्ला कमिटि, अब संघ, प्रदेश र स्थानीय कमिटि मात्रै !

  • आइतवार, साउन ३१, २०७८
  • मिर्मिरे अनलाइन

  • 15.2K
    SHARES

माओवादी केन्द्रले पार्टीको बिधान संवोधन गर्दै सबै जिल्ला कमिटि खारेज गरेको छ । अब जिल्ला कमिटिको ठाँउमा सिधै केन्द्रीय कमिटि, प्रदेश कमिटि र स्थानीय कमिटि मात्र हुनेछ । जिल्ला कमिटिको रुपमा कार्यकारी कमिटि नराखिए पनि सानो समन्वय कमिटि राखेर सबै नेता कार्यकर्ता सिधै जनताकोमा जाने खालको नीति ल्याएको नेताहरुले बताएका छन् ।
यसैचीब, माओवादी अध्यक्ष प्रचण्डले यही तरीकाले पार्टी विघटन हुने सक्ने भन्दै अब नयाँ तरीकाले समाजवादी क्रान्तिको दिशा तय गरेर जानु पर्ने बताए ।
यतिकै रुमुल्लिएर बस्नु भन्दा अध्ययन अनुसन्धान र पुस्तक लेखेर बस्नु राम्रो हुने भन्दै उनले पार्टीलाई गंभीरताका साथ अगाडी बढाएर आगामी निर्वाचनमा एक नंम्बरको पार्टी बनाई छाड्ने प्रचण्डले दाबी गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ