नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ । आज विभिन्न समुहमा बाँडिएका केन्द्रीय सदस्यहरुले अध्यक्षको राजनीतिक प्रतिवेदन र विधान मस्यौद्धामाथि आफ्ना सुझावहरु राख्ने छन् ।
बिहान ११ बजे अनुपम पार्टी प्यालेसमा बस्ने बैठकमा नेताहरुले सुझाव राखेपछि अध्यक्ष प्रचण्डले त्यसको जवाफ दिने र त्यो पारित गर्दै बैठक सकिने नेताहरुले बताएका छन् ।
नेताहरुको सांगठनिक कार्यविभाजन गर्ने देखि पार्टीको राष्ट्रिय सम्मेलन आगामी पुष ११ गतेदेखि गर्न अध्यक्षले प्रस्ताव गरेका छन् । सो विषय अनुमोदन हुने बताईएको छ ।
केन्द्रीय समितिको बैठक अघि अहिले स्थायी समितिको बैठक बसिरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline