एमाले वरिष्ठ नेता माधव कुमार नेपालले पार्टीमा ओलीको अत्याचार सहन सक्ने अवस्था नरहेको बताएका छन् । बागमती प्रदेश कमिटि सम्पर्क समितिको शपथग्रहणमा बोल्दै नेता नेपालले ओली सामु आत्मसर्पण नगर्ने र लुरुक्क परेर नजाने बताए ।
उनले आफू बिरुद्ध ओलीले गरेका गाली गलौज र घोषणाले उनको स्तर थाहा हुने भन्दै ओली पार्टी एकताको पक्षमा छैनन् भन्ने कुरा एकपक्षीय गतिविधिबाट थाहा हुने उनले बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline