नेकपा माओवादी केन्द्रीय समितिको बैठक शुरु भएको छ । बत्तीसपुतली स्थित अनुपम पार्टी प्यालेसमा शुरु भएको बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक एवं सांगठनिक प्रतिवेदन पेश गर्दैछन् ।
त्यस प्रतिवेदनमाथिको छलफलपछि संसोधित विधानको मस्यौद्धा र समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने एक केन्द्रीय सदस्यले जानकारी दिए ।
प्रचण्डले पार्टीका नेता कार्यकर्तालाई सरकार सफल बनाउन र संगठन सुदृढ गर्न निर्देशन यस अघि पनि दिएका थिए ।
भोली सम्म चल्ने बैठकले नेताहरुको कार्यविभाजन समेत टुंगो लगाउने बताईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline