माओवादी केन्द्रीय समितिको बैठक आजबाट शुरु हुँदै

माओवादी केन्द्रीय समितिको बैठक आजबाट शुरु हुँदै

  • शनिबार, साउन ३०, २०७८
  • मिर्मिरे अनलाइन

  • 3.5K
    SHARES

नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आजबाट शुरु हुँदैछ । माओवादी केन्द्रीय समितिले पार्टी सुदृढिकरण, सांगठनिक योजना र गठबन्धनबारे आजको बैठकमा प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्र्दैछन् ।
नेकपा विभाजित भएर माओवादी र एमाले ब्युतिएपछि माओवादीमाथि नयाँ संकट आएको वर्तमान अवस्थामा पार्टी सुदृढीकरणमा गंभीर हुन अन्य नेताहरुले दबाब दिँदै आएका छन् ।
बैठकले गठबन्धनको निरन्तरता, वामपन्थी पार्टीहरुबीच संभव भए एकता नभए मोर्चा निर्माण गर्ने , पार्टी सदस्यता नवीकरण जस्ता योजना ल्याउन सक्ने छ ।
प्रचण्डले वर्तमान सरकारलाई सफल पार्न डटेर लाग्न नेता कार्यकर्तालाई निर्देशन दिईसकेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ